google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0 बुद्ध आविले राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस २०८१ भव्यरुपमा मनाउने

बुद्ध आविले राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस २०८१ भव्यरुपमा मनाउने

 तमाखाेला १ स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यालयले  ६० औं राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस २०८१ भव्यरुपमा मनाउने भएकाे छ ।  

साे अवसरमा  श्री बुद्ध बाल क्लबको संयोजनमा राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस २०८१ को अवसरमा बाल बिबाह अन्त्यका लागि सचेतनामूलक र्याली, वक्तृत्वकला, कविता वाचन, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम–२०८१ आयोजना गर्न विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगरले जानकारी दिनुभयाे  । 




Post a Comment

0 Comments